Ultimate 4-in-1 Wooden Learning Puzzle Combo (कखग, अआइ, ABC & 123)

0

Shipping is calculated at checkout

1

Description

🚚 100 Delivery Nepal Bhari

💵 Cash on Delivery (COD)

✅ Quality Checked

Reviews : ⭐️⭐️⭐️⭐️⭐️

१. यो कुन उमेरका बच्चाहरूको लागि उपयुक्त छ? विशेष गरी २ वर्षदेखि ६ वर्षसम्मका नानी-बाबुहरूका लागि यो पजल सेट अत्यन्तै उपयोगी र प्रभावकारी हुन्छ।

२. के यो काठको गुणस्तर राम्रो छ? हजुर, यो 'Premium Quality Wood' बाट बनेको छ। यसको फिनिसिङ एकदमै 'Smooth' छ, जसले गर्दा नानी-बाबुको नरम हातमा कुनै चोट लाग्दैन।

३. प्याकेजमा जम्मा कति ओटा बोर्डहरू हुन्छन्? यो कम्बोट प्याकेजमा ४ ओटा छुट्टाछुट्टै बोर्डहरू हुन्छन् (अआइ, कखग, ABC, र 123)।

४. काठमाडौँ बाहिर डेलिभरी हुन्छ? हजुर, हामी नेपालभरि डेलिभरी गर्छौँ। सहर हेरेर बढीमा २ देखि ३ दिन भित्र तपाईंको घरमै सामान आइपुग्छ।

५. के म सामान चेक गरेर मात्र पैसा तिर्न सक्छु? अवश्य! हामी नेपालभरि 'Cash on Delivery' को सुविधा दिन्छौँ। तपाईंले सामान प्राप्त गरेपछि मात्र भुक्तानी गर्न सक्नुहुन्छ।

Categories: Learning Toys

SKU: N/A

Aba Nani-Babu ko Brain Development lai Smart banaunus! 🧠🧩

के तपाईँ आफ्नो नानी-बाबुलाई मोबाइलबाट टाढा राखेर उनीहरूको सोच्ने र विश्लेषण गर्ने क्षमता (Problem Solving Skills) बढाउन चाहनुहुन्छ? प्लास्टिकका र पुराना खेलौनाहरू छोड्नुहोस्! हाम्रो यो Exclusive 4-in-1 Wooden Puzzle Combo नानी-बाबुको प्रारम्भिक सिकाईको लागि सबैभन्दा सुरक्षित र प्रभावकारी माध्यम हो।

यो Combo मा के-के पाउनुहुन्छ?

  1. कखग Wooden Board: नेपाली ब्यञ्जनवर्ण चिन्न र मिलाउन।

  2. अआइ Wooden Board: नेपाली स्वरवर्णको राम्रो ज्ञानको लागि।

  3. ABC Alphabet Board: अंग्रेजी अक्षरहरूसँग खेल्दै सिक्न।

  4. 123 Number Board: अंक र गणना (Counting) सम्बन्धी सीप विकास गर्न।

हाम्रो Wooden Puzzle किन खास छ?

Environment Friendly: उच्च गुणस्तरको काठबाट बनेको, जुन साना बालबालिकाका लागि पूर्ण सुरक्षित छ।

Skill Building: यसले नानी-बाबुको 'Hand-Eye Coordination' र 'Analytical Skills' बलियो बनाउँछ।

Durable & Safe: भाँचिने डर नभएको र फिनिसिङ चिल्लो भएकोले हातमा चोट लाग्दैन।

प्लास्टिकको सट्टा अर्ग्यानिक विकल्प रोज्नुहोस् र नानी-बाबुको चौतर्फी विकासमा मद्दत गर्नुहोस्।